उपसचिव कृष्ण खनाल – Nepal Press
उपसचिव कृष्ण खनाल

कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिव खनालको मृत्यु

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको हो । उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए...