उपराष्ट्रपति भवन – Nepal Press
उपराष्ट्रपति भवन

रत्नपार्कको सभालगत्तै प्रचण्ड उपराष्ट्रपति भवनमा, बाबुराम पनि पुगे

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीमा बृहत् शक्ति प्रदर्शन र सभालाई सम्बोधन गरेलगत्तै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका छन् ।