उपरथी कार्की – Nepal Press
उपरथी कार्की

पदावधि नथपिएपछि प्रधानसेनापतिसँग असन्तुष्ट बनेका उपरथी कार्की भोलिबाट विदामा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले पदावधि थपका लागि सिफारिस नगरेको भन्दै असन्तुष्टी जनाएका उपरथी अनन्त कार्की सोमबारदेखि विदामा बस्ने भएका छन् । पदावधि नथपिएपछि कार्कीले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । कार्कीले उपरथीको तीन वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। सैनिक प्रवक्ता नारायण सिलवालले कार्की...