उपभोक्ता – Nepal Press
उपभोक्ता

प्रधानमन्त्रीले भने : खानेपानी नपाएका उपभोक्ताबाट अब शुल्क लिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट खानेपानी सेवा नपाएका उपभोक्ताले पनि शुल्क र जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गरिने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताए । कार्यक्रममा उपस्थित भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग...