उपप्रधानमन्त्री – Nepal Press
उपप्रधानमन्त्री

हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्छौं: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हाँडिगाउँ स्थित पुन:निर्मित भिमसेन मन्दिरको आज एक समारोहबीच उद्‍घाटन गरेका छन् । वाग्मती प्रदेश सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा निर्मित मन्दिरको उद्‍घाटन गर्दै पोखरेलले हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको बताए । विगतमा लिच्छविकालीन समयको राजधानी थलोको रूपमा...