उपप्रधानमन्त्री इश्वर पोखरेल – Nepal Press
उपप्रधानमन्त्री इश्वर पोखरेल

देश कोरोना मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले देश कोरोना मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताए । सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भने,–...