उपनिर्वाचन – Nepal Press
उपनिर्वाचन

प्रतिनिधि र प्रदेशसभा उपचुनावको तयारीमा निर्वाचन आयोग, स्थानीय तहको नहुने

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले स्थानीय तहको अर्को निर्वाचन आउन एक वर्ष पनि बाँकी नभएकाले उपनिर्वाचन नगराइने बताए । तर, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त सदस्य पूर्तिका लागि भने चुनाव गराउन आयोगले आवश्यक गृहकार्य थालेको छ ।