उपत्यका प्रदेश – Nepal Press
उपत्यका प्रदेश

महासंघकाे उपत्यका प्रदेश अध्यक्षमा झा र महासचिवमा रोका निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झा र महासचिवमा टेकबहादुर रोका (टेनिस) निर्वाचित भएका छन् । गत २५ चैतमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार झाले १ हजार १ सय ६५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ५ सय ७ मत प्राप्त गरे । उपत्यका...