उपत्यका छाड्नेको भीड – Nepal Press
उपत्यका छाड्नेको भीड

छाडी जाँदैछु तिम्रो शहर (तस्बिरहरू)

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीब्र भएसँगै उपत्यका छाड्नेको लर्को लागेको छ । भोलिदेखि लागू गरिएको निषेधाज्ञाका कारण घर जानेलाई दिइएको दुई दिनको समयसीमामा थातथलो फर्किने यात्रुको भीडले बसपार्क र उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू भरिएका छन् । काठमाडौं छाड्नेमध्ये विद्यार्थी र ज्याला मजदुरी गर्ने धेरै छन् । उपत्यका...