उपचार – Nepal Press
उपचार

तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर-घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको छ । ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम बनाएर तिलोत्माले यो कार्यक्रमको शुरुवात गरेको हो । तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको...