उपचार सहयोग – Nepal Press
उपचार सहयोग

नवीन्द्रका परिवारद्वारा सरकारको सहयोग अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग उनको परिवारले अस्वीकार गरेको छ । जोशीका सहयोगी पुष्कर पाण्डेले उपचारमा सहयोग गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै सो रकम विपन्न वर्गको उपचारमा खर्च गर्न परिवारले आग्रह गरेको जनाएका छन् । मष्तिष्कघात भएर...