उपकुलपति नियुक्त – Nepal Press
उपकुलपति नियुक्त

डा. साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साहलाई नियुक्त गरेको छ ।यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेको छ । आईतवार दिउँसो मुख्यमन्त्री लालबाबु राउतले आफ्नै निवास मधेस भवनमा तीनै जनालाई नियुक्तिपत्र प्रदान गरे । उनीहरुलाई मुख्यमन्त्री राउत, सामाजिक...