उद्योग वाणिज्य संघ – Nepal Press
उद्योग वाणिज्य संघ

स्वास्थ्य संकटकाल घोषणा गर्न जनकपुरका व्यवसायीको माग

जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन । जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको केहि भागलाई कोरोना उपचारका लागि अधिग्रहण गरी उपचारको व्यवस्था मिलाउन माग गरेको हो । संघका अध्यक्ष जितेन्द्र महासेठ र...