उद्योग वाणिज्य महासंघ – Nepal Press
उद्योग वाणिज्य महासंघ

व्यवसायीको चरित्र हत्या गरेको भन्दै उद्योग वाणिज्य महासंघले गर्‍यो बतासको बचाउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बतास अर्गनाइजेसनको बचाउमा उत्रिएको छ । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतासमाथि एकतर्फी प्रहार भइरहेको भन्दै महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या गरिएको महासंघको आरोप  गरेको छ । ‘पछिल्लो...