उद्योग बाणिज्य महासंघ – Nepal Press
उद्योग बाणिज्य महासंघ

प्रतिनिधिसभा पुनःस्थापनासँगै के भन्छन् उद्योगी व्यवसायी ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना गरेसँगै उद्योग व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले सर्वोच्चले गरेको फैसला सकारात्मक भएको बताए । ‘कोभिड–१९ का कारण धरासायी बनेको उद्योगधन्दामा राजनैतिक अस्थिरताले अझ प्रभावित बनाइरहेको थियो । अब संसद पुनःस्थापना भएसँगै राजनीति...