उद्योग दर्ता – Nepal Press
उद्योग दर्ता

सात महिनामा दोब्बरले बढे उद्योग दर्ता गर्नेको संख्या

काठमडौं । कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्यामा ह्वात्तै बढेको छ । विगत वर्षको भन्दा यो वर्ष कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले बताएको छ । प्रायजसो यहाँका मानिस मजदूरीका लागि भारत तथा तेस्रो मुलुक जाने गर्थे तर, गत वर्ष कोरोना भाइरस फैलिएपछि  नेपाल...