उद्योगी – Nepal Press
उद्योगी

किन धमाधम एमाले पस्दैछन् उद्योगी ?

काठमाडौं । गत शुक्रबार देशका करिब दुइ सय ३५ जना उद्योगीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा प्रवेश गराए । त्योभन्दा अघि पनि उद्योगी धमाधम एमालेमा प्रवेश गर्दै थिए भने अझै केही लाइनमा छन् । अर्घाखाँची सिमेन्टका सञ्चालक उद्योगपति राजेशकुमार अग्रवाल मंगलबार नेकपा एमालेमा भित्रिएका थिए । प्रधानमन्त्री...