उद्योगी व्यवसायी – Nepal Press
उद्योगी व्यवसायी

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्यागी व्यवसायीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । चेम्बरले आज एक विज्ञप्ति निकालेर उद्योगी र व्यवसायीलाई कोरोना विरुद्धको खोप व्यवस्थापन गाराउन माग गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियण्टको कोरोना भाइरस (कोभिड १९) बाट विश्व...