उद्योगी राजेश अग्रवाल – Nepal Press
उद्योगी राजेश अग्रवाल

अर्घाखाँची सिमेन्टका सञ्चालक अग्रवाल एमालेमा प्रवेश

काठमाडौं । उद्योगपति राजेशकुमार अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई स्वागत गरेका छन् । ओलीले अग्रवालबाट पार्टीमा राम्रो भूमिका निर्वाह हुने विश्वास पनि व्यक्त गरे । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका भैरहवा निवासी...