उद्योगी अदालतमा – Nepal Press
उद्योगी अदालतमा

विद्युत् प्राधिकरणविरुद्ध रुपन्देहीका उद्योगी अदालतमा, शुल्क तिर्दातिर्दै ट्रंकलाइनमा पारेको आरोप

रुपन्देही । नियमित विद्युत् महशुल तिर्दातिदै आफूखुशी ट्रंकलाइनमा पारेर नेपाल प्राधिकरणले महशुल लिन खोजेको भन्दै रुपन्देहीका १८ उद्योगीले प्राधिकरणविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले महशुल तिर्न नपर्ने दावी गर्दै अदालतमा मुद्दा दायर गरेको उद्योगी चन्द्रमान श्रेष्ठले बताए । नेपाल विद्युत् प्राधिकरण र भैरहवा–बुटवल औद्योगिक कोरिडोरका २३ उद्योगीबीच चार...