उद्योगमन्त्री लेखराज भट्ट – Nepal Press
उद्योगमन्त्री लेखराज भट्ट

हेलिकप्टर सञ्चालकले भेटे उद्योगमन्त्री, सगरमाथा निकुञ्ज क्षेत्रमा उडान निषेधको विरोध

काठमाडौं । वायु सेवा सञ्चालकले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् । वायुसेवा संचालकले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र...