उद्यमी राष्ट्रिय पुरस्कार – Nepal Press
उद्यमी राष्ट्रिय पुरस्कार

एक लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार रुपन्देहीका शिव पराजुलीलाई

काठमाडौं । एक लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीको तिलोतमा २ जानकीनगरका शिव पराजुली पुरस्कृत भएका छन् । जिल्लाकै देवदह ९ सितलनगरमा सूर्या इन्डस्ट्रिज प्राली सञ्चालन गरिरहेका पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हरेक वर्ष एक जनालाई दिदै आएको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् ।...