उद्दार – Nepal Press
उद्दार

मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन

काठमाडौं । भारतको मुम्बईबाट उद्दार गरी स्वदेश फिर्ति भएका १२ जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को महामारी सँगै बिद्यालय बन्द र घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा उनीहरु विभिन्न माध्यमबाट मुम्बइ पुर्याइएका थिए । १३ देखि १७ वर्ष उमेर...