उद्घाटन – Nepal Press
उद्घाटन

राष्ट्रपतिले आज मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्दै

चैत १५ गतेदेखि उपत्यकामा वितरण सुरु गरिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर बहुप्रतीक्षित मेलम्चीको उद्घाटन गर्नेछिन् । भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको...