उदेश श्रेष्ठ – Nepal Press
उदेश श्रेष्ठ

प्रेमध्वज प्रधानले सार्वजनिक गरे उदेशको नयाँ गीत ‘मलाई तिमी मनपर्‍यो’

काठमाडौं । गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्‍यो’ सार्वजनिक गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बरिष्ठ गायक प्रेमध्वज प्रधानले श्रेष्ठको गीत रिलिज गरे । लन्च गरिएको गीतमा गायक श्रेष्ठ स्वयम चित्रित छन् । उनकै स्वर र संगीत छ भने अर्जुन पासवानको शब्द समावेश छन् ।...