उत्तर कोरिया – Nepal Press
उत्तर कोरिया

उत्तर कोरियामाथि अमेरिकाको थप प्रतिबन्ध

काठमाडौं । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँचजना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाइल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले...