उत्तर कोरियाली राजदूत पार्क चोङ-सक – Nepal Press
उत्तर कोरियाली राजदूत पार्क चोङ-सक

उत्तर कोरियाली राजदूतले भेटे प्रधानसेनापति

काठमाडौं । उत्तर कोरियाली राजदूत पार्क चोङ-सकले प्रधानसेनापति पूर्णचन्द्र थापालाई मंगलबार भेट गर्दै दुई देशको सम्बन्धलाई बलियो बनाउनुपर्ने बारे छलफल गरेका छन् । राजदूत सकले सन् २०२० मा अन्नपूर्ण संरक्षण क्षेत्रमा भएको हिमपहिरो दुर्घटनामा उत्तर कोरियाली पर्यटकको उद्दारमा सेनाले गरेको योगदानको प्रशंसा समेत गरे । अमेरिकी राजदूत र्‍यान्डी बेरीले...