उत्तराखण्ड हिमनदी विस्फोट – Nepal Press
उत्तराखण्ड हिमनदी विस्फोट

उत्तराखण्ड हिमनदी विस्फोट: ११ नेपाली अझै सम्पर्कविहीन, मृतककाे संख्या ५१ पुग्यो

काठमाडौं । भारतको उत्तराखण्डमा भएको हिमनदी विस्फोटपछिको घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । चमोली जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार भेटिएका १२ शवसहित मृत्यु हुनेको संख्या ५१ पुगेको हो । हालसम्म २५ जनाको मात्र सनाखत भएको जनाइएको छ । अधिकारीका अनुसार सनाखत हुने शवमा कोही पनि नेपाली छैनन्...