उत्तम राई – Nepal Press
उत्तम राई

ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

काठमाडौं । ओलखढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उत्तम राई ४,०५२ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार राजनकुमार दाहाललाई ५९० मतान्तरले पराजित गरेका हुन् । पराजित राजनकुमार दाहालले ३,४६२ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै उर्मिला...