उत्तम न्यौपाने – Nepal Press
उत्तम न्यौपाने

नेपाली साउन्ड इन्जिनियरलाई विश्व फिल्मको सम्मान, अस्करमा मतदान गर्ने बाटो खुल्यो

काठमाडौं । विश्व फिल्म र टेलिभिजनको सर्वोच्च निकाय सिनेमा अडियो सोसाइटी (सीएएस)ले नेपाली ध्वनी प्राविधिक (साउन्ड इन्जिनियर) उत्तम न्यौपानेलाई सदस्यता प्रदान गरेको छ । सदस्यमा नियुक्त भएसँगै न्यौपानेले हलिउडको अस्कर फिल्म अवार्डमा समेत मतदान अधिकार प्राप्त गरेका छन् । नेपाली प्राविधिक विश्व फिल्म र टेलिभिजन टेक्निसियन संस्थाको उचाइमा पुगेको...