उत्कृष्ट – Nepal Press
उत्कृष्ट

एनवाइएफ शर्ट मुभी कम्पिटिशन: ‘प्रश्न’ लघु चलचित्र उत्कृष्ट (भिडिओ)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमशस् एसओपी र खाली...