उत्कृष्ट सहरमा – Nepal Press
उत्कृष्ट सहरमा

चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरमा

भक्तपुर । चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहर भित्र परेको छ । अमेरिकाको न्युयोर्क विश्वविद्यालयमा आयोजना गरिएको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुनारायण् उत्कृष्ट १० मा परेको हो । नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका...