उडान प्रभावित – Nepal Press
उडान प्रभावित

भिजिब्लिटी कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं । आइतबारदेखिको भारी वर्षाले भिजिब्लिटी (दृश्यात्मकता) कम पछि काठमाडौं विमानस्थलबाट हुन आन्तरिक उडान प्रभावित बनेको छ । मौसम खराबीले उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जहाज अवतरण हुन पाँच किलोमिटर भिजिब्लिटी आवश्यक पर्ने भएपनि विहानदेखि तीन देखि चार किलोमिटर मात्र भिजिब्लिटी रहेको विमानस्थलका अधिकृत केशव...