उडानमा रोक – Nepal Press
उडानमा रोक

क्यानडाले लगायो भारत र पाकिस्तानसँगको उडानमा रोक

दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेपछि क्यानडाले भारतसँगको उडानमा रोक लगाएको छ । क्यानडाको विदेश मन्त्रालयका अनुसार भारत र पाकिस्तानसँगको हवाइ उडानमा अस्थायी रोक लगाइएको हो । खोप, पीपीई र अत्यावश्यक सामाग्रीहरुलाई पनि अनुमति दिइएको छ । विहिबारदेखि भारत र पाकिस्तानसँगका सबै उडानहरु बन्द हुने जनाइएको छ...