उज्वल थापा – Nepal Press
उज्वल थापा

१० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त

‘स्वास्थ्य जटिल भइसकेको अवस्थामा पीसीआर नेगेटिभ आउँदैमा सञ्चो हुँदैन । उज्ववल थापाको हकमा यही भएको हो । उहाँको पीसीआर नेगेटिभ आयो, तर त्यसबेलासम्म निमोनियाले फोक्सोमा पूरै असर गरिसकेको थियो ।'