उज्ज्वल विश्वकर्मा – Nepal Press
उज्ज्वल विश्वकर्मा

कपनको ढलमा खसेका उज्ज्वलको शव ललितपुर–मकवानपुरको सीमाक्षेत्र वागमती किनारामा भेटियो

काठमाडौं । कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा वागमती नदी किनारामा भेटिएको छ ।