उज्ज्वल प्रसाद कसजु – Nepal Press
उज्ज्वल प्रसाद कसजु

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु निर्वाचित

रूपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी भएका छन् । संघको २४ औं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका कसजुले ६ सय ६२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४ सय ८३ मत प्राप्त गरे । संघको नयाँ कार्यसमिति चयनको बिहीबारको अधिवेशन अन्तर्गत अध्यक्ष,...