उजुरी – Nepal Press
उजुरी

म्याग्दीको रघुगंगा अध्यक्षका कांग्रेस उम्मेदवार भण्डारीविरुद्ध उजुरी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेदवार भवबहादुर भण्डारीका विरुद्ध उजुरी परेको छ । उमेदवारविरुद्ध दाबी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा अध्यक्षका अन्य दुईजना उमेदवारले उनीविरुद्ध उजुरी गरेका हुन् । भण्डारीलाई सरकारी जग्गा र रकमको अपचलन गरेको आरोप लगाइएको छ । यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले भने के बिषयमा...