उच्च वर्षा र बाढी पहिरो – Nepal Press
उच्च वर्षा र बाढी पहिरो

जोखिम बस्ती सार्न र पर्वतारोहीलाई फिर्ता बोलाउन विपद प्राधिकरणको आग्रह

काठमाडौं । अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  सरकारसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली...