उच्च अदालत विराटनगर – Nepal Press
उच्च अदालत विराटनगर

‘सिद्धबाबा’ लाई सफाइ दिने सुनसरी अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

विराटनगर । बलात्कार आरोपमा विवादित धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको छ । सिद्धबाबाको सफाइ फैसलाविरुद्ध विराटनगरस्थित उच्च अदालतमा आइतबार पुनरावेदन दर्ता गराइएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख ज्ञानचन्द्र भुसालले जानकारी दिए । मुद्दा...