उच्च अदालत पाटन – Nepal Press
उच्च अदालत पाटन

शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा. नवराज थपलियाको संयुक्त इजलाशले आइतबार लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर गरिएको मुद्धामा यस्तो आदेश दिएको हो । ‘समान तहको...