उच्च अदालत तुलसीपुर – Nepal Press
उच्च अदालत तुलसीपुर

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उच्च अदालत तुलसीपुरमा कानुन व्यवसायीको धर्ना

रूपन्देही । कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै शुरू गरेको आन्दोलन केन्द्रबाट प्रदेश र जिल्ला तहमा पुगेको छ । लुम्बिनी प्रदेशमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कानुन व्यवसायीहरुले आज दोस्रो दिन पनि धर्ना दिएका छन्। उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग...