ई-अटो निम-जी – Nepal Press
ई-अटो निम-जी

निम-जी कम्पनीका ई-अटो नेपाली बजारमा

काठमाडौं । भारतीय ई-अटो निर्माता कम्पनी निम-जीका अटोको नेपाली बजारमा  बिक्री सुरु भएको छ । आइतबारदेखि नेपालभर बिक्री शुरू भएको निम-जी नेपाल भित्र्याउने हिमालयन मोटोराड कम्पनीले जानकारी दिएको हो । एक पटक फूलचार्ज गरेपछि १ सय ३० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले दाबी गरेको छ । त्यस्तै यो इलेक्ट्रिक...