ईपीएस परीक्षा – Nepal Press
ईपीएस परीक्षा

कोरिया जान रोकिएका युवाको अभियान ट्विटरको एक नम्बर ट्रेण्डिङ्गमा

काठमाडौं । कोरियन भाषा पास परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान चलाइरहेका छन् । उनीहरुले कोरिया जाने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै सुरूआत गरेको ह्यासट्याग जस्टिस फर ईपीएस पासर (#justiceforepspasser) अहिले ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगेको छ ।...