ईन्द्रलाल सापकोटा – Nepal Press
ईन्द्रलाल सापकोटा

गण्डकीमा माधव पक्षका एक्ला सांसद भन्छन्- मबाट फ्लोर क्रस हुँदैन

अहिले म नयाँ सरकारको पक्षमा छैन । अहिले फ्लोर क्रस गर्दिन । म त्यो ठाउँमा पुग्या पनि छैन । अहिलेलाई फ्लोर क्रस गर्दिनँ । कसको पार्टी कारबाही, गतिविधिभन्दा पनि आजका दिनसम्म म एमाले संसदीय दलको सदस्य हो । संसदीय दलकै सदस्यले फ्लोर क्रस गर्न हुन्छ कि हुँदैन भन्ने त...