ईन्द्रबहादुर आङ्बो – Nepal Press
ईन्द्रबहादुर आङ्बो

माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा ईन्द्र आङ्बो

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो चुनिएका छन् । दलको आजको बैठकले पूर्वआर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोलाई दलको नेताकोरूपमा चयन गरेको हो । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षबाट मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आङ्बोले मन्त्रीबाट राजीनामा दिएका थिए । बैठकले...