ईद – Nepal Press
ईद

ईदको अवसरमा सार्वजनिक बिदा

बिराटनगर । प्रदेश १ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिने जनाएको हो । मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश सरकारको बर्षभरिको सार्वजनिक बिदाको सूचीमा ईद...