इ–सेवा – Nepal Press
इ–सेवा

इ–सेवाले ल्यायो नयाँ अफर शैक्षिक शुल्क तिर्दा छात्रवृति प्राप्त गर्न सकिने

काठमाडौं। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शत प्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । बैशाख अन्त्यसम्ममा इ–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना ग्राहकले एक महिनाका लागि ५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ...