इो – Nepal Press
इो

ओलीको ग्ल्यामरबाट लठ्ठ म

मैले अवश्य पनि राजनीतिक दलमा सहभागी नभएका मेरो पुस्ताका युवाहरुको प्रतिनिधित्व गर्दछु । त्यसैले आज म मेरो पुस्ताका जनताले प्रधानमन्त्री ओलीका बारेमा के सोच्छन् भन्ने यस लेखमार्फत् उजागर गर्न गइरहेकी छु । राजनीतिक विषयवस्तुमा यो मेरो पहिलो लेख हो ।