इस्लाम – Nepal Press
इस्लाम

आज इद-उल-फित्र, भिडभाड नगरी पर्व मनाउन राष्ट्रपतिको अपील

काठमाडौं । मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान आज । यो पर्वलाई इद–उल–फित्र पनि भनिन्छ । १ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाउँछन् । अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा...